ग्रामिन विकास कृषि सडक र सिचाँई

ग्रामिन विकास कृषि सडक र सिचाँई संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 20

1. जलस्रोत ऐन

2 / 20

2. एडिस कार्यान्वयन हुदा सिँचाइ सम्बन्धी कार्य कुन निकाय मार्फत कार्यान्वयन हुनेछ ?

3 / 20

3. नेपालमा कृषि योग्य जमिन मध्ये सिँचाइ योग्य जमिन कति प्रतिशत रहेको छ ?

4 / 20

4. सिचांई सम्बन्धी राष्ट्रिय गौरवको आयोजना कति रहेका छन

5 / 20

5. Agriculture road is under ….......... Programme of ADS

6 / 20

6. स्रोह्रौ योजनाले तराईमा सिचाँईको सम्भावन नभएको स्थानमा कस्तो सिंचाई विस्तार गर्ने योजना रहेको छ ?

7 / 20

7. सिँचाइ नीति २०८० को कार्यान्वयन मार्फत ५ वर्षमा थप कति जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पूर्याउने लक्ष्य रहेको छ

8 / 20

8. सिंचाई प्रणालीमा उपभोक्ता समूहको भूमिका

9 / 20

9. स्रोह्रौ योजनाले वर्ष भरी सिचांई हुने क्षेत्र कति पुर्याउने लक्ष्य राखेको छ ?

10 / 20

10. सिँचाइ नीति जारी

11 / 20

11. सोह्र योजनाले पहाडी क्षेत्र र नदी कोरीडरका टारमा कस्तो सिँचाइ विस्तार गर्ने नीति लिएको छ?

12 / 20

12. कृषि उत्पादन बढाउन के के को भूमिका आवश्यक छ ?

13 / 20

13. नेपालको कुल भुभागको कति प्रतिशत क्षेत्र तराईमा पर्दछ ?

14 / 20

14. पहिलो आधुनिक सिँचाइ प्रणालीको रुपमा लिइने चन्द्र नहरको निर्माण सप्तरीमा कहिले भएको थियो ?

15 / 20

15. सिँचाइ सम्बन्धी राष्ट्रिय गौरवका आयोजना

16 / 20

16. सिंचाई नियमावली जारी

17 / 20

17. हाल कार्यान्वयनमा रहेको सिँचाइ नीति कहिले जारी भयो ?

18 / 20

18. कृषि विकास रणनीतिले २०३५ सम्म बर्षभरि सिँचाइ पुग्ने जमिनको क्षेत्र कति प्रतिशत हुने अनुमान गरेको छ ?

19 / 20

19. जुद्ध नहर सर्लाहीमा कहले निर्माण भयो ?

20 / 20

20. जलस्रोत नियमावली

Your score is

The average score is 0%

0%