कृषि ऋण विमा अनुदान उत्पादन र वजार

कृषि ऋण विमा अनुदान उत्पादन र बजार संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 42

1. पशु विमा गर्दा सरकारले विमा प्रिमियममा कति प्रतिशत अनुदान दिन्छ ?

2 / 42

2. कृषि पशुपंक्षी तथा जडीबुटी निर्देशिका कहिले जारी भयो ?

3 / 42

3. Who coin term Biodiversity in 1988 ?

4 / 42

4. जैविक विवधतामा यसियामा नेपालको स्थान

5 / 42

5. विमालेखले रक्षावरण नगर्ने जोखिम

6 / 42

6. राष्ट्रिय वातावरण नीति (वि.स.)

7 / 42

7. कृषि ऋणमा व्याज अनुदान पाउन कसले ऋण प्रवाह गरेको हुनुर्प्दछ ?

8 / 42

8. गण्डकी प्रदेशमा बायो भिलेज नमुना कार्यकम (310 ४1119९९

9 / 42

9. वन दशक 1

10 / 42

10. वातावरण संरक्षण ऐन ......मा जारी भई आठ दिन पछि प्रारम्भ हुने गरी तोकिएको छ

11 / 42

11. नेपालले कुन विकास योजनाबाट दिगो विकाशको अवधारणालाई आत्मसात गरेको हो ?

12 / 42

12. दिगो कृषि विकासको पहिलो लक्ष्य कुन हो ?

13 / 42

13. दिगो कृषि विकासका आधार

14 / 42

14. कृषि विमाको महत्व

15 / 42

15. EIA means

16 / 42

16. नेपालमा कतीवटा प्रतवन्धित कृषि विषादीहरु कतिवटा छन ?

17 / 42

17. No of animal in the list of conservation in Nepal

18 / 42

18. आधुनिक कृषि प्रविधिको प्रयोगले गर्दा वातावरणमा परेको नकारात्मक प्रभावसंग कुन सम्बन्धित छ ?

19 / 42

19. सही बजार सञ्जाल चेन (श्रखंला)

20 / 42

20. कृषि नीति

21 / 42

21. वातावरण संरक्षण नियमावली अनुसार कति साना चौपाया पालन गर्दा प्रारम्भिक वातावरणिय परिक्षण (IEE) गर्नुपर्ने प्रावधान रहेको छ ?

22 / 42

22. दिगो विकासका पिता प्र

23 / 42

23. नेपालले सँयूक राष्ट्रको महासभाबाट सेप्टेम्बर २०१५मा पारित भएको दिगो विकास लक्ष्यमा तोकिएका लक्ष्यहरु कहिले हासिल गर्ने लक्ष्य राखेको छ?

24 / 42

24. निश्चित बार, गते(मिति), समय र स्थानमा लाग्ने बजार

25 / 42

25. Pillers of Economy

26 / 42

26. क्‌षि ऋणको अधिकतम सिमा

27 / 42

27. राष्ट्रिय वन नीति

28 / 42

28. विश्व बाघ दिवस

29 / 42

29. पशुजन्य पदाधले प्रभावकारी बजार पाउन नसक्नुका कारण

30 / 42

30. Agenda 2030 के संग सम्बन्धित छ ?

31 / 42

31. कृषि तथा पशुपालन प्रसार कार्यक्रमा कुन प्रकारको तरिकालाई प्राथमिकता दिईएको छ ?

32 / 42

32. राष्ट्रिय जलवायु नीति कहिले जारी भयो ?

33 / 42

33. नेपालको पहिलो वातावरणमैत्री वडा

34 / 42

34. कृषि व्यवसाय प्रवर्द्धन नीति कहिले जारी भयो

35 / 42

35. नेपालमा पशुपन्छीमा प्रयोग गर्न प्रतिबन्धित पेनकिलर डाक्लोफिनेक हो भने प्रतिबन्धित एन्टिबायोटिक के हो ?

36 / 42

36. सिमसार नीति

37 / 42

37. कृषि ऋणको अधिकतम अवधि कति वर्षको हुन्छ ?

38 / 42

38. विश्व वातावरण दिवश कहिले मनाइन्छ ?

39 / 42

39. नेपालले कहिले सम्म कार्वन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ ?

40 / 42

40. SDG mean

41 / 42

41. दिगो पशुपन्छी तथा मत्स्य विकासका चुनौती कुन होइन ?

42 / 42

42. जैविक विवधतामा विश्वमा नेपालको स्थान

Your score is

The average score is 0%

0%